arrow

देउवाले मधेस केन्द्रित दलहरुलाई बोलाए वार्तामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
sherbahadur-deuba-2080-04-10.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी दलका नेताहरूलाई फोन गरेर आफूलाई साथ दिन आग्रह गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएपछि कांग्रेस सभापति देउवाले तत्कालीन साझेदार दलको साथ खोजेका हुन् ।

देउवाले जनमत, लोसपा र नाउपाका नेताहरूलाई बुधबार अपराह्न ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ