arrow

नेपाल–जापान च्यारिटी फुटबल, पहिलो हाफ गोलरहित बराबरी

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
nepal-japan-FOOtball.jpeg

काठमाडौं । नेपाल र फ्रेन्ड्स अफ जापानबीच अहिले सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा च्यारिटी फुटबल भइरहेको छ । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकियाे । यस्तै, दोस्रो हाफको खेल जारी छ ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६०औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको टोलीबीच खेल भइरहेको हो ।

अखिल नेपाल फुटबल सङ्घ एन्फा र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा भइरहेको खेलमा नेपालले धेरै अवसर सिर्जना गरेपनि गोल गर्न सकेको छैन ।



नयाँ