arrow

क्रिष्टियानो रोनाल्डोको ३९ औं ह्याट्रिक, मेसी मर्माहित

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
ronaldo.jpeg
मड्रिड । स्पेनिश फुटबल लिगमा रियल मड्रिडले शानदार जित हासिल गरेको छ । मड्रिड डर्बीको खेलमा रियलले एथलेटिको मड्रिडलाई उसकै मैदानमा ३–० ले पराजित ग¥यो । 
 
Cristiano Ronaldo celebrates after completing his hat-trick in Real Madrid's emphatic derby win against their bitter rivals
 
रियललाई जिताउने क्रममा पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । उनको यो चामत्कारिक ह्याट्रिकले उनका प्रशंसक खुसी छन् भने विपक्षीको बोल्ती बन्द गरिदिएको छ ।
 
Ronaldo poses in front of the cameras after dispatching his penalty beyond Jan Oblak and into the back of the net
 
यो ह्याट्रिकले अब रोनाल्डो विश्वले दिने जुनसुकै उत्कृष्ट खेलाडीले पाउने सम्मानको हकदार बनेको टिप्पणीसमेत गर्न थालिएको छ । 
 
Ronaldo sent his penalty kick low beyond the goalkeeper as Real soared to a fifth successive win in the league
 
जितसंगै रियल मड्रिड ३० अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ । 
 
The Portuguese star celebrated his opening strike in typically flamboyant style in front of the opposition supporters
 
यता रियलको चर्चा चुलिंदा बार्सिलोनालाई भने नराम्रो झड्का लागेको छ । बार्सिलोनाले घरेलु मैदानमा कमजोर आँकिएको मालागासंग गोलरहित बराबरी खेलेको छ । 
 
Barcelona were frustrated in the stalemate at home against La Liga opposition, Malaga
 
विरामी भएर लिओनल मेसी नखेलेको खेलमा नेमारदेखि जेरार्ड पिकेसम्म नचलेपछि बराबरीमै चित्त बुझायो । जसले गर्दा बार्सिलोनामाथि रियल मड्रिडले चार अंकको अग्रता लिएको छ । 
 
Gerard Pique leaps for a header as Mikel attempts to out-jump the defender in vain 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ