महामन्त्री थापासँग बाँकेका स्थानीयको यस्तो गुनासो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
588
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग बाँकेका स्थानीयले आफ्नो गुनासो राखेका छन् ।
संवाद यात्रा अन्तर्गत बाँके पुगेका महामन्त्री थापालाई स्थानीयले आफ्ना गुनासा पोखेका थिए ।
स्थानीयको गुनासो सुन्दै महामन्त्री थापाले रोजगारीको सिलसिलामा विदेश जाने र घरमा बस्नेले त्यही रुपैयाँबाट रोजी रोटीको गुजारा गर्नुपर्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् । हेर्नुस् भिडियो