arrow

सङ्घीय निजामती विधेयकमाथि गगनको सुझाव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
gagan-thapa-12-21.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीय निजामती विधेयकमाथि आफ्नो धारणा राखेका छन् । 

निजामती सेवा भित्र कस्तो प्रगिक हिसाबले काबिल नैतिक हिसाबले प्रतिबद्ध नागरिकहरूलाई हामीले कसरी ल्याउने टिकाउने लगायतका विषय व्यापक काम गर्नुपर्ने बताए । 

उनले क्रस पार्टी काम गरेर निजामती सेवालाई उत्कृष्ट बनाउनुपर्ने प्रस्ताव राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ