- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । धोबीखोला कोरिडोरको रातोपुल र कालोपुल बीचको खण्डमा अहिले बेगम बेली फूल ढकमक्क फुलेको छ । धोबीखोला किनारको यो खण्डमा विभिन्न रङ्गका बेगमबेली फुलेका हुन ।
रङ्गीचङ्गी फुलेका बेगमबेलीले प्रदूषित धोबीखोला किनार सुन्दर देखिएको छ । बसन्त ऋतुको यो समयमा बेगमबेलीसँगै अन्य फूलहरुले खोला किनार सडक किनारहरु मनमोहक देखिन्छन् ।
काठमाडौँ महानगरले शुरु गरेको धोबीखोला सरसफाइ अभियानले पनि केहीहदसम्म सफा देखिएको छ ।