arrow

मनपरेकी केटी विवाहित भएपछि(भिडियो)

logo
प्रकाशित २०७२ पुष १ बुधबार
maxresdefault-(1).jpg.jpeg
काठमाडौं । गायक रवि सुबेदीको ‘कस्तो छल गर्यौं तिमीले’बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

सरोज श्रेष्ठ निर्देशित गीतको भिडियोमा गायक स्वयम् देखिएका छन् । सुरेन्द्र श्रेष्ठको शब्द, संगीत तथा संगीत संयोजन रहेको यो गीतमा अनु, अनिता लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

आफ्नै अफिसमा काम गर्न आएकी एक यूवतीप्रति आकर्षित भएका रवि कल्पनै कल्पनामा युवतीलाई आफ्नो बनाएपनि उनले अत्याधिक चाहेकी युवती पहिलानै विवाहिता रहेको रहस्य उद्घाटन गरेर रविको प्रेमको अन्त्य हुने कथालाई भिडियोले प्रस्तुत गरेको छ ।

ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ