arrow

महिला भारोत्तोलनमा ७ खेलाडी छनोट

logo
प्रकाशित २०७२ पुष १ बुधबार
bharttolan-.jpg.jpeg

काठमाडौं । भारतमा हुने १२औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत भारोत्तोलनमा सहभागी हुने महिला खेलाडी छनोट भएका छन् । विभिन्न ७ तौलसमूहमा ७ खेलाडी छनोट भए ।

४८ केजीमा नेपाली सेनाकी मनीषा राना, ५३ केजीमा नेपाल प्रहरी क्लबकी देवी चौधरी, ५८ केजीमा सेनाकी कमला श्रेष्ठ, ६३ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ६९ केजीमा सेनाकी मनीता श्रेष्ठ, ७५ केजीमा प्रहरीकी लक्ष्मी बन तथा ७५ केजीमाथि प्रहरीकी तारादेवी पुन छन् । पुरुषतर्फ ८ खेलाडी यसअघि नै छनोट भइसकेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ