संविधान संशोधन गर्ने हो भने कार्यकारी राष्ट्रपतिमा जाऔँ : प्रधानमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
1.7k
Shares
तस्बिर : फाइल
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान आग्रह गरेका छन्।
प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै काँग्रेस र एमालेलाई लक्षित गर्दै संविधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको सबै भन्दा ठुलो दल माओवादी केन्द्र बिना संविधान संशोधन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन्।