arrow

देउवा र ओली दाबी पेश गर्न हस्ताक्षर गरेर तयारी अवस्थामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
deuba-oli-81-3-28w.jpg

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गर्नासाथ सरकारको दाबी पेश गर्न दुवै दलका सांसदहरुले हस्ताक्षर गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ–आफ्नो पार्टीको तर्फबाट सरकारमा दाबी पेश गर्ने निवेदनमा हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ