arrow

सुमेघलाई थाई पुरस्कार

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
prize.jpeg
काठमाडाै‌ । सुमेघ ट्राभल्सले पहिलो पटक थाई एयरलाइन्सको उत्कृट ट्राभल्स एजेन्सि घोषित भएको छ । काठमाडौंमा आयोजना भएको उक्त पुरस्कार कार्यक्रममा नेपालमा रहेका ट्राभल्स एजेन्सिहरु मध्यबाट उत्कृट हुनेलाई पुरस्कार वितरण गरिएको हो ।
 
थाईल्यान्डको थाई एयरले आफ्नो ४९ औं स्थापना दिवसको उपलक्ष पारेर आयोजना गरिएको कार्यक्रममा प्यासेन्जर तर्फबाट सुमेघले पुरस्कार हात पारेको हो । 
 
गत वर्षहरुमा दोश्रो भएको सुमेघ यस बर्ष भने उत्कृष्ट हुन सफल भयो । सुमेघका कार्यकरी निर्देशक मेघ केसी ले उत्कृट ट्राभल्स एजेन्सिको पुरस्कार जितेको खुशी ब्यक्त गरे । ”हाम्रो ट्राभल्स एजेन्सिले अन्य एयरलाइन्सहरुमा उत्कृट रहँदै आएको छ तर थाईमा पहिलो पटक उत्कृट हुँदा खुशी लागेको छ र यसले अझै मिहिनेत गर्ने प्रेरणा पनि पक्कै दिनेछ ” केसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ