arrow

बस्न सकेन संसद् बैठक, सूचना टाँस गरी पुष ४ गतेसम्मलाई स्थगित

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
CA-Bicc-1.JPG.jpeg
काठमाडौ । व्यवस्थापिका संसद्को बैठक सुचना टाँस गरी स्थगित गरिएको छ । बिहीबार ११ बजेको लागि डाकिएको बैठक बस्दैनबसी ४ गतेसम्मको लागि स्थगित गरिएको संसद्सचिवालयले जनाएको छ । 
 
संसद्मा संविधानसंशोधनको प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्षी दल नेकपाएमालेको अबरोध निरन्तर रहेपछि थप छलफल गरेर मात्रै बैठक बोलाउनको लागि बैठक स्थगित गरिएको हुनसक्ने सचिवालयका अधिकारीहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ