के जेल जालान् त कमेडियन कपिल शर्मा ?

प्रकाशित मिति : २०७३ मङ्सिर ३० बिहिबार
एजेन्सी । भारतीय कमेडियन कपिल शर्माको बिरुद्ध मुम्बईको वर्सोवामा पर्यावरण संरक्षण र एकाधिकार अन्तर्गत एफआईआर दर्ता गरिएको छ । सो एफआईआरमा (मेग्रोव) एक बनस्पतिको प्रजातिलाई नोकसान पर्‍याइएको बताइएको छ । 
 
कपिललाई पहिले पनि वर्सोवामा उनको घरको पछाडि रहेको मेग्रोवमा फोहोर फ्याकेको र सो बनस्पतीको बरपर अवैध निर्माण गरेको मामिला दर्ता गरिएको थियो । बीएमसीका अधिकारीले ५ लाख रुपैया लिएको आरोपमा पनि कपिल शर्मा निकै चर्चामा रहेका थिए ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ