arrow

आईएमईले १० उत्कृष्ट साझेदारलाई थाईल्याण्ड घुमायो

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
ime-thiland-trip.jpeg
काठमाडौं । रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले  १० उत्कृष्ट व्यावसायीक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ । कम्पनीले २०७२ पौष देखि २०७३ साल असार सम्म कारोबार लगायतका आधारमा उक्त साझेदारहरुलाई भ्रमण गराएको जनाएको छ ।
 
आईएमईले स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ४९ आईएमई सेन्टर सहित ७५ जिल्लाका ५,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिदै आएको छ । 
 
आईएमई यस बर्षको  रेमिटेन्स कम्पनी अवार्ड – २०१६’ बाट सम्मानित भएको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ