काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारका निर्णय सार्वजनिक गरेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १२ निर्णय सार्वजनिक गरिएको हो ।