arrow

एकाविहानै सुदूरपश्चिममा ५.५ रेक्टर स्केलको भूकम्प

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
बैतडी । पश्चिम नेपालको सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको बताए ।
 
उनका अनुसार भूकम्पको धक्का महसुस सुदूरपश्चिमलगायत मध्यपश्चिमका अधिकांश जिल्लामा गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ