arrow

पुजाको पछाडि बसेर प्रदीपले चान्स मारेपछि(प्रेमगीत ट्रेलर)

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
Prem-geet.jpg.jpeg
काठमाडौं । यस बर्षको ‘भ्यालेन्टाइन डे’को अवसरमा सार्वजनिक हुने बिग ब्यानर फिल्म ‘प्रेमगित’को ट्रेलर सार्वजनिक भएको छ । 

आसुसेन फिल्मस प्रोडक्सनको दोश्रो प्रस्तुतिका रुपमा निर्मित लभस्टोरी फिल्म ‘प्रेमगित’को ट्रेलर शुक्रबार राजधानी र पोखरामा एकसाथ सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा नायिका पुजा शर्मा र नवनायक प्रदीप खड्काको रोमान्सदेखि विछोडको कुरा पनि समेटिएको छ भने पारिवारिक द्वन्द्वलाई पनि प्रस्तुत गरिएको छ ।

सन्तोष सेनले निर्माण गरेको फिल्म प्रेमगितको निर्देशन सुदर्शन थापाले गरेका छन् । पुजा शर्मा र प्रदीप खड्काको मुख्य अभिनय रहेको फिल्ममा रहेको कभर सोङ ‘म यस्तो गीत गाउँछु’ले दर्शकको मन छोइरहेका बेला यसको ट्रेलर पनि सार्वजनिक भएको हो ।  मंसिर ११ गते सार्वजनिक गरिएको फिल्मको कभर सोङलाई अहिलेसम्म करिब सवा लाख दर्शकले युट्युबमा हेरिसकेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ