arrow

इन्स्टाग्राममा सक्रिय मिरिया बनिन् विश्व सुन्दरी

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
Miss-World.jpg.jpeg
सान्या । स्पेनकी मिरिया लालागूना रोयोले सन् २०१५ को मिस वल्र्डको उपाधि जितेकी छन् । प्रतियोगितामा मिस रसिया सोफिया निकिटचुक फष्ट रनरअप र मिस इण्डोनेशिया मारिया हार्फान्टी सेकेण्ड रनरअप भए । २३ वर्षीया रोयो स्पेनिश मोडल हुन् । उनी बार्सिलोनामा बस्छिन र इन्स्टाग्राममा सक्रिय छिन् । 

नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल इभाना मानन्धरको यात्रा उपलब्धिविहिन भए पनि उनले नेपाली पोशाकमा नृत्य गरेकी थिईन् । मिरियाले १ सय १३ सुन्दरीलाई पछि पारेकी थिईन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ