arrow

केकीलाई देखेर के भयो पुष्पलाई(भिडियो)

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
Keki.jpg.jpeg
काठमाडौं । गायक पर्शु गिरीको स्वरमा रहेको ‘तिमीलाई देखेर लौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा केकी अधिकारी र पुष्प खड्काले फिचरिङ गरेका छन् ।

डम्बर नेपालीको शब्द र संगीतमा तयार भएको गीतलाई नेपाल र क्यानाडामा खिचिएको छ । चर्चित युवा कोरियोग्राफर गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा नेपालको छायांकन श्रीराम अर्यालले गरेका छन् भने क्यानाडाको छायांकन प्रभाकर थापाले गरेका छन् । भिडियोमा ओम पौडेलको सम्पादन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ