arrow

संगीताको मृगनयनमा विनोद मख्ख(भिडियो)

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
Sangita.jpg.jpeg
काठमाडौं । गायक विनोद कँडेलको गीत ‘जब देखे तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा जोन शर्माको संगीत र आयाम व्याण्डका जोन एन्ड जोनी शर्माको शब्द छ । 

यो गीतको म्युजिक भिडियो धरानमा छायांकन गरिएको छ र यस म्युजिक भिडियोमा धरानकै मोडल संगिता राईले अभिनय गरेकी छन् । जोन शर्माले नै निर्देशन गरेको भिडियोमा मनोज चाम्लिङको छायांकन छ ।

गायक बिनोदका अनुसार अबको केही महिनामै उनको अरु नयाँ गीतहरु पनि रिलिज हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ