arrow

एसको केन्द्रीय कमिटी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ९ शुक्रबार
socialist-party-11-22.jpg

काठमाडौँ । आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । 

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ