arrow

भूमिपूजा रोक्न खोज्दा लेकसाइडमा झडप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
kotihome-pokhara1.jpg

काठमाडौँ । कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहानका लागि भूमिपूजा गर्ने साइत निकालिदिएको थियो । पोखरा महानगरपालिकाले कोटीहोमका लागि अनुमति नदिइएको दाबी गर्दै आएको छ । 

अनुमति बिनै कोटीहोमको प्रक्रिया अघि बढाइएको भन्दै महानगरले बिहानैदेखि नगर प्रहरी परिचालन गरेको थियो । 

आज तय भएको साइतमै भूमिपूजा गर्न लागेको र त्यसलाई नगर प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । 

झडपपछि लेकसाइड क्षेत्र तनावग्रस्त बनेको छ । झडपका क्रममा कोटीहोम पक्षका केही व्यक्ति घाइते भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ