arrow

मन्त्रिपरिषद् बैठक बस्दै

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
singha-durbar.jpg.jpeg
काठमाडौं । साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ७ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेससल्लाहकार प्रमोद दाहालले बताए । सोमबार प्रधानमन्त्री पूर्वतिर जाने कार्यक्रम रहेकाले मधेस आन्दोलन, उपप्रधानमन्त्री कमल थापाको  विदेश भ्रमणबारे छलफल हुने बताइएको छ । यस्तै, बैठकमा पुनःनिर्माण प्राधिकरणको सीइओ नियुक्ति सन्दर्भमा समेत छलफल हुने स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ