भानेभिरमा लडेर भोटेको मृत्यु
प्रकाशित मिति : २०७३ पौष २५ सोमबार

जाजरकोट । यहाँको डाँडागाउँ–१ पालीको भानेभिरबाट खसेर एक वृद्धको मंगलबार बिहान ज्यान गएको छ ।
बिहान बाख्रा चराउन गएको बेला डाँडागाउँ–१ का ६५ वर्षीय वृद्ध भोटे पुनको भिरबाट लडेर ज्यान गएको स्थानीय भवीलाल पुनले जानकारी दिए । भिरबाट करिब दुई सय मिटर तल खसेर उनको मृत्यु भएको हो । रासस
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">