लुटिने भयले बल्खुका सबै व्यापारीले बन्द गरे शटर [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
678
Shares
काठमाडौँ । लुटिने भयका कारण मंगलबार बल्खुका अधिकांश पसलहरु बन्द गरिए । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आन्दोलनका कारण उनीहरुले कुनै चुनौती मोल्न चाहेनन् ।
गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा लुटपाटसमेत भएसँगै यसपालि पनि त्यही श्रृंखला दोहोरिने भयका कारण व्यापारीहरुले पहिले नै शटर बन्द गरेका हुन् ।
बल्खुका अधिकांश शटरहरु बन्द गरिए । राप्रपाले बल्खुमा खबरदारी विरोध सभा आयोजना गरेको हो ।