arrow

तेह्र फिट लामो राजगोमन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
king-kobra-13feet.jpg

दाङ । दाङको घोराही उपमहानगरपालिका–२ स्थित बलरामपुर बस्ती नजिकबाट उद्दारकर्ताले उद्धार गरेको राजगोमन (किङ कोब्रा) सर्पको नाप लिइएको छ । 

१३ फीट लम्बाई र ८ किलोग्राम तौल भएको यो सर्प नेपाल सरकारले संरक्षित वन्यजन्तुको सूचीमा राखेको  दुर्लभ तथा विषालु सर्प हो।  

उद्धार गरिएको उक्त सर्पलाई जीवितै डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ