-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दाङ । दाङको घोराही उपमहानगरपालिका–२ स्थित बलरामपुर बस्ती नजिकबाट उद्दारकर्ताले उद्धार गरेको राजगोमन (किङ कोब्रा) सर्पको नाप लिइएको छ ।
१३ फीट लम्बाई र ८ किलोग्राम तौल भएको यो सर्प नेपाल सरकारले संरक्षित वन्यजन्तुको सूचीमा राखेको दुर्लभ तथा विषालु सर्प हो।
उद्धार गरिएको उक्त सर्पलाई जीवितै डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ। रासस