arrow

शौचालयमा लडेर प्रचण्ड घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
prachanda-12-29.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेका छन् । उनी गएराति आफ्नै घरको शौचालयमा लडेका हुन् । 

उनको टाउकोमा चोट लागेको जनाइएको छ । उनलाई चोट लागेपछि गएराति नै मेडिसिटी अस्पताल लगिएको थियो । 

उनको चोट सामान्य रहेको प्रचण्डको सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ