arrow

क्रिसमसमा फ्यानलाई पुनमको सेक्सी भिडियो उपहार

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Poonam.jpg.jpeg
मुम्बई । बलिउडकी विवादास्पद नायिका पुनम पाण्डे आगामी डिसेम्बर २५ अर्थात क्रिसमस डेको दिन आफ्नो सामाजिक सञ्जालका फ्यानलाई एक विशेष किसिमको उपहार दिने तयारीमा छिन् । उनी क्रिसमसको मौका आफ्ना फ्यानका लागि ट्वीटरमा एउटा सेक्सी भिडियो अपलोड गर्दैछिन् ।

पुनमले माइक्रो ब्लगिङ साइट ट्वीटरमा सन् २०११ को फेब्रुअरीमा नाम दर्ता गराएकी थिईन् । अहिले उनको फलोअर्स संख्या सात लाख बढी छन् । ‘ट्वीटरमा मेरो फ्यान धेरै राम्रा छन् । उनीहरु जहिल्यै पनि मलाई सहयोग गर्छन् । तर म नियमित रुपमा भिडियो अपलोड गर्दिन । त्यसकारण म क्रिसमसको मौका पारेर सेक्सी भिडियो शेयर गर्दैछु ।’उनले ट्वीटरमा ट्वीटेकी छन् ।

उनका अनुसार त्यो भिडियो निकै हट हुनेछ । उनले यसभन्दा अघि आएको योगाको भिडियो भन्दा पनि आउन लागेको भिडियो बढी हट हुने बताएकी छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ