काठमाडौं । नेपाल भारतको पञ्जाबाट बाहिर गयो भन्ने हल्ला एकाएक पाकिस्तानीहरुको सामाजिक सञ्जालमा भाईरल भएको छ । विशेषगरी सामाजिक सञ्जाल ट्वीटमा यो ट्रेन धेरै भाईरल भएको हो ।
पाकिस्तानीहरुको यो ट्वीटरमा एकाएक भाईरल भएको यस्ता तस्वीरहरुमा नेपालले १९५ण्मा भारतसँग् भएको शान्ति सीन्धसमेत नेपालले रद्द गर्न माग गरेको बताएका छन् । उनीहरुले नेपाल भारतसँगको सम्बन्ध परिवर्तन गर्न चाहन्छ भन्ने विषयमा धेरै ट्बीट गरेका छन् ।
यसरी ट्वीटरमा प्रयोग भएका तस्वीरहरुलाई तल प्रस्तुत गरिएको छ ।