यसको खेती नेपालको तराईदेखि पहाडसम्म खेती गरिँदै आएको छ । नेपालमा आथिक वर्ष २०७९–८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेरफलमा गहुँ खेती भई २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन उत्पादन गरिएको थियो ।
हाल नेपालमा गहुँको औषध उत्पादकत्व २.९९ मेट्रिक टन रहेको छ ।