-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दाङ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित ट्राफिकचोक नजिक शिरडी साई मन्दिर टोलमा बुधबार बिहान घरभित्र बाढी पसेको छ ।
बिहान परेको पानीसँगै आएको बाढीले सातगाउँले लख्वारे कुलो फुट्दा टोलका दर्जनौँ घरमा पानी पसेको हो । रासस