मानव अंग प्रत्यारोपण केन्द्रमा जागिर, ८२ सिट खाली (विज्ञापनसहित)

प्रकाशित मिति : २०७३ माघ १२ बुधबार
काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्तर्गतको मानव अंग प्रत्यारोपण केन्द्रले विभिन्न २७ पदमा ८२ कर्मचारी मागेको छ । बुधबारको गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी प्रत्यारोपण केन्द्रले कर्मचारी मागेको हो ।
 
विज्ञापनमा एक वर्षे करारमा कर्मचारी लिनु पर्ने भएकाले १५ दिनभित्र दरखास्त आह्वान गरिएको जनाइएको छ ।
 
उम्मेद्वारको छनोट लिखित तथा अन्तर्वार्ताबाट चयन गरिने पनि विज्ञापनमा उल्लेख छ । 
 
कुन–कुन पदमा कति सिट ? यस्तो छ विज्ञापन –
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ