arrow

अष्ट्रेलियन ओपन टेनिसः नाडाल र फेडेरर नै भिड्ने सम्भावना

महिलातर्फ तीन अमेरिकन सेमिफाइनलमा

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
nadal.jpeg
मेलबर्न । पूर्वविश्व नम्बर एक खेलाडीहरु रफाइल नाडाल र रोजर फेडेरर लामो समयपछि कुनै ग्राण्डस्लामको उपाधिका लागि फाइनलमा भिड्ने सम्भावना बढेको छ ।
 
१७ पटकका च्याम्पियन फेडेरर र १४ पटकका च्याम्पियन नाडाल उपाधिका दावेदार देखिएका छन् । स्पेनिश खेलाडी नाडालले सेमिफाइनलमा बुल्गेरियन खेलाडी ग्रेगर दिमित्रोभसंग खेल्दैछन् ।
 
त्यस्तै फेडेरर आफ्नै राष्ट्रका स्टानिस्लास वावरिंकासंग खेल्नेछन् । 
 
महिलातर्फ भने सेमिफाइनलमा अमेरिकाका तीन खेलाडी पुगेका छन् ।
 
अमेरिकाका दिदीबहिनी भेनस र सेरेना तथा कोको भान्डेवेगे सेमिफाइनलमा पुग्दा क्रोएसियन खेलाडी मार्जाना लुसिक बारोनी पनि अन्तिम चारमा ठाउँ बनाउन सफल भएकी छिन् ।
 
सेमिफाइनलमा सेरेनाले बारोनीसंग तथा भेनसले कोकोसंग खेल्नेछिन् । 
 
Nadal overcame Wimbledon finalist Milos Raonic 6-4 7-6 (9-7) 6-4 on Wednesday
Third seed Milos Raonic fell short in his quest for glory in Melbourne after losing in three sets 
Temperatures were high on court as Nadal removed his shirt to change between games
Roger Federer sealed a place in the Australian Open semi-finals by beating Mischa Zverev]
The Swiss star strolled to a 6-1, 7-5, 6-2 to set up a semi-final showdown with Stan Wawrinka 
Federe, now 35, is just two wins away from securing an 18th Grand Slam title 
Serena Williams beat Jo Konta to make it through to the semi-finals of the Australian Open
Williams dominated the court and gave Konta precious little to work with during the match



नयाँ