arrow

बालुवाटारमा एमाले स्थायी समिति बैठक बस्दै

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
Baluwatar.jpg.jpeg
काठमाडौं । सत्ताधारी एमालेले सरकारको काम कारबाही र वर्तमान राजनीतिक गत्यावरोधबारे छलफल गर्दैछ । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एमाले स्थायी समिति बैठकमा सरकारको काम कारबाहीबारे भइरहेको चर्को आलोचनाबारे समेत समिक्षा हुने पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकमा सरकारले गरेको पछिल्लो तीन बुँदे निर्णयमा मधेसी मोर्चाले राखेको असन्तुष्टी सम्बन्धमा समेत छलफल हुने बुझिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ