arrow

डीडीसीमा पीडित किसान, प्रहरीसँग धकेलाधकेल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
kisan-police-ddc-82-5-15.jpg
तस्बिर – सरोज शाही, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । अखिल नेपाल किसान महासंघले नेपाली दुग्ध उत्पादक किसानहरूले विगत लामो समयदेखि दूध बिक्री वितरणका क्रममा गम्भीर समस्या व्यहोर्नु परिरहेको र पटक–पटक दुग्ध विकास संस्थान लगायतका निकायलाई दूधको मूल्य भूक्तानीका वारेमा ध्यानाकर्षण गराउँदासमेत सम्बोधन नभएको भन्दै  किसानहरूले दुग्ध विकास संस्थानको कार्यालय, लैनचौरमा धर्ना दिएका छन् । 

त्यसक्रममा प्रहरी र किसानबीच धकेलाधकेल भएको थियो ।

दूधको मूल्य भुक्तानीका बारेमा दुग्ध विकास संस्थान लगायत सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि भुक्तानी नभएकाले डीडीसीको कार्यालयमा धर्ना दिनु परेको अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालले जानकारी दिइन् । 

पहिले बेचेको दूधको मूल्य माग गर्दै ध्यानाकर्षण गराउँदा प्रहरी लगाएर दमन गर्न खोजिएको भन्दै उनले आपत्तिसमेत जनाएकी छिन् ।  

 

ddc-farmer-police-82-5-15 (5).jpeg
ddc-farmer-police-82-5-15 (6).jpeg
ddc-farmer-police-82-5-15 (7).jpeg
ddc-farmer-police-82-5-15 (8).jpeg
ddc-farmer-police-82-5-15 (9).jpeg
ddc-farmer-police-82-5-15 (10).jpeg
ddc-farmer-police-82-5-15 (11).jpeg
ddc-farmer-police-82-5-15 (12).jpeg
ddc-farmer-police-82-5-15 (13).jpeg
ddc-farmer-police-82-5-15 (14).jpeg
ddc-farmer-police-82-5-15 (1).jpeg
ddc-farmer-police-82-5-15 (2).jpeg
ddc-farmer-police-82-5-15 (3).jpeg
ddc-farmer-police-82-5-15 (4).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ