arrow

कांग्रेस सभापति देउवा भन्छन् - पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन कानूनले रोक्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
sher-bahadur-deuba-nepali-congress.jpg

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । सरकारका मन्त्रीहरू तत्काल हेरफेर नहुने उनको भनाइ छ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए।

उनले नेपाली कांग्रेसको आशन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए। उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ