arrow

आमाको हत्या अभियोगमा छोरा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
pakrau9.jpg

धादिङ । आफ्नै आमा ५५ वर्षीया राममाया कंडेलको हत्या गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ थापाकटेरी बस्ने ३० वर्षीय यमबहादुर कडेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

यम बहादुरले धारिलो हतियार खुँडा प्रहार गर्दा राम मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सल्यानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ