arrow

मुख्यमन्त्री सोनलले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
sonal-oath-madesh.jpg

जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

मधेश प्रदेश प्रमुख कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनललाई शपथ ग्रहण गराएकी हुन्।

मुख्यमन्त्री सोनलको शपथ ग्रहणसँगै दुई जना विना विभागीय मन्त्रीहरूलाई पनि शपथ ग्रहण गराइएको छ। विना विभागीय मन्त्रीहरूमा जनमत पार्टीका महेश यादव र नेकपा एस (एकीकृत समाजवादी) का कनिष पटेल रहेका छन्। उनीहरूको विभागीय जिम्मेवारी पछि तोकिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ