सरकारी नर्स सरहको सेवा सुबिधा पाउनु पर्ने मागको समर्थन गर्दै सिभिलमा धर्ना [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
1.1k
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाल नर्सिङ एसोसिएसनले सरकारी नर्स सरहको सेवा सुबिधा पाउनु पर्ने लगायतको माग राखी नर्सहरू आन्दोलनमा उत्रिएका छन् ।
उक्त आन्दोलनको समर्थनमा सिभिल हस्पिटलमा कार्यरत नर्सहरुले प्ले कार्ड प्रदर्शन गरी शान्तिपूर्ण धर्ना बसेका छन् ।
नेपाल नर्सिङ एसोसिएसनले सरकारी नर्स सरहको सेवा सुबिधा पाउनु पर्ने लगायतको माग राखी भइरहेको आन्दोलनको समर्थनमा सिभिल हस्पिटलमा कार्यरत नर्सहरुले प्ले कार्ड प्रदर्शन गरी शान्तिपूर्ण धर्ना बसेका हुन् ।