arrow

भारतीय कैदीको झापा कारागारमा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
crime-final-everytime-use.jpg

झापा । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ ।

झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित  प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ