arrow

सार्क च्याम्पियनसिप: नेपाल श्रीलंकासंग १–० ले पराजित : [लाइभ अपडेट]

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
srilanka.jpg.jpeg
भारतको केरलामा आजबाट ११ औं दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप सुरु भएको छ । भारतको केरलास्थित त्रिबेन्द्रम रंगशालामा अहिले समूह ‘ए’ मा रहेको नेपाल र श्रीलंका भिडिरहेका छन् ।  नेपाल जितको खोजीमा छ । तर, श्रीलंका बलियो मानिन्छ । फिफा बरियतामा नेपाल श्रीलंका भन्दा दुई स्थान माथि छ ।
 
नेपाली टोली (४–३–३)
कप्तान  : अनिल गुरुङ
गोलकिपर : किरण चेम्जोङ
डिफेन्स : रन्जित धिमाल, जितेन्द्र कार्की, विराज महर्जन, आदित्य चौधरी 
मिडफिल्ड : हेमन गुरुङ, विक्रम लामा, रोहित चन्द
फरवार्ड : विमल घर्तीमगर, अनिल गुरुङ,अन्जन विष्ट
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ