arrow

करीनाको छोरा तेमूरको तस्विर इन्टरनेटमा बन्यो भाइरल

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
SAIF_Tb9hfrV.jpeg
एजेन्सी र  बलिउड अभिनेता सैफ अली खान र उनको पत्नी करीना कपूर खानको छोरा तेमूर अली खान की तस्वीर बाहिर आएको छ ।  सोशल मीडियामा सो तस्वीर आएसँगै भइरल भएको छ । 
 
सो तस्विर करिना कपुरको फ्यान क्लबले इन्स्टाग्राममा सेफ अली खानको ह्वाट्सएप एकाउन्टको डिस्प्ले पिक्चर बताउँदै राखेको छ । तेमूरको तारीफ गर्दै प्रियंकाले उनको ओठ करीना जस्तै रहेको प्रतिक्रिया दिएकी छन् ।  करीनाले मेरा छोरा संसारकै सबैभन्दा प्यारो रहेको बताएकी छन् । तेमूरको जन्म २० डिसेम्बर २०१६ मा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ