arrow

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारका अनुसार माघेसंक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको हो ।

प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ