arrow

भारतीय रुपैंया कालोबजारी गर्ने गिरोह पक्राउ

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
kailali.jpg.jpeg
धनगढी । कैलालीको धनगढी बजरबाट भारतीय रुपैंया कालोबजारी गर्ने गिरोह पक्राउ परेको छ । दुई जना पक्राउ परको प्रारम्भिक जानकारी आएपनि कति जना पक्राउ परे भन्नेबारे पक्राउ परेकाहरु जिल्ला प्रहरीमा आइपुगेपछि थाह हुने धनगढी प्रहरीले जनाएको छ । प्रहरीको संचार शाखाले पक्राउ परेकालाई कार्यालयमा ल्याउँदै गरिएकाले कति जना पक्राउ परे भन्ने यकिन हुने जानकारी दियो । उनीहरुको साथबाट बरामद भएको नगदबारे समेत जानकारी आउन बाँकी छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ