arrow

नारायणकाजीले दिए सर्लाही ३ बाट उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
narayankaji-82-10-6.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचको लागि आफ्नो उम्मेदवारी दिएका छन् ।

उनले सर्लाही ३ बाट आफ्नो उम्मेदवारी दिएका हुन् । यसअघि उनी राष्ट्रिय सभा सदस्य थिए । उनको कार्यकाल फागुन २० गते सकिँदै थियो । 

त्यहाँबाट राजीनामा दिएर उनी प्रतिनिधि सभामा उम्मेदवार बन्न आएका हुन् । उनी पूर्व गृहमन्त्री हुन् । उनको कार्यकाल भने विवादित रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ