-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुर्खेत। जुम्लामा मत गणना शुरू भएको छ ।
पहिलो दुई सय मत गणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् ।
शाहीले ८८ मत ल्याएर अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भण्डारीले पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका दीपबहादुर शाहीले १९ मत ल्याउदा नेकपा एमालेले १६ मत ल्याएको छ।