-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेसलाई एमालेले पछ्याइरहेको छ ।
कांग्रेसका बिष्णुबहादुर खड्काले ११ सय १३ मतले अग्रता लिँदा नेकपा एमालेका ध्रुवकुमार शाहीले ८२० मतले पछ्याएका छन् ।
रास्वपाका टेकबहादुर सिंहले सात सय १३ मत ल्याएका छन् ।