arrow

काठमाडौँ ९ मा रास्वपाका अर्याल फराकिलो मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
Dol-prasad-aryal.jpg

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ९ मा मत गणना जारी छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका डोलप्रसाद अर्यालले ५५ सय ५९ मत प्राप्त गरेका छन् ।

हालसम्म ८५ सय ९२ मत गणना हुँदा अर्यालले ५५ सय ५९ मत प्राप्त गरेका हुन् ।

अर्यालका प्रतिस्पर्धी कांग्रेसकी नानुमैया बास्तोलाले ११ सय २६ मत प्राप्त गरेकी छन् ।

यस्तै एमालेका अजयक्रान्ति शाक्यले ९७० मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ