arrow

बागलुङ १ मा रास्वपाका सुशीलको अग्रता, पछ्याउँदै कांग्रेसका भीम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
sushil-bhim-baglung.jpg

पोखरा । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्काले अग्रता कायम गरेका छन्। 

बिहीबार सम्पन्न मतदानमा खसेको ४९ हजार २४२ मध्ये २२ सय ५५ मत गणना गर्दा रास्वपाका खड्काले ११ सय ३८ मतका साथ अग्रता हासिल गरेका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भीम श्रीसले आधाभन्दा कम ५२५ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा एमालेका हिरा केसीले ३४६, राजमोका कृष्ण अधिकारीले ९१ र राप्रपाका विक्रम आचार्यले १४ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा नेकपाले जनमोर्चालाई सघाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ